बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता
वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ४ काे वडाध्यक्षमा अनोज कुमार चौरसियाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नाे वडाबासीकाे साथ...

