HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनि गाउँपालिकाको अध्यक्ष पदको उमेदवार बिबेक चौरसिया लोकप्रिय बन्दै

पर्सा, १० बैशाख /
स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनि गाउँपालिकामा बिबेक चौरसिया लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही बर्ष देखि त्याहाका जनताको सेवामा समर्पित हुदै आएका बिबेक चौरसिया यसपाली भ्रष्टाचार गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको बताए ।
राजनीति पेशामा आबद्ध भइ बिन्दवासिनी गाउँपालिकाका जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको बिबेक चौरसिया नै यस् पालिको बिन्दवासिनी गाउँपालिका अध्यक्ष हुने स्थानीयले ठोकुवा समेत गर्न थालेका छन् ।
निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म खासै केही गर्न नसकेको गुनासो युवाहरुले गरेका छन् । यस् पालिको निर्वाचनमा आफुहरु गाउँपालिकामा भईरहेको भ्रष्टाचारको बिरोधमा सधै लागिरहने त्याहाको जनताको भलो सोची रहने,युवाहरूको ढुकढुकी मेहनती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता बिबेक चौरसियालाई नै रोज्ने बिन्दवासिनी गाउँपालिकाका युवाहरूले जानकारी गराएका छन् ।

Related posts

विन्दवासिनी गा.पा.–३ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

hamronepaldainik

विन्दवासिनी गा.पा.–४ द्धारा १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण

hamronepaldainik
HamroNepalDainik