वीरगञ्जको मेनरोड विस्तार प्रक्रिया अघि बढ्यो, मितेरी पुलदेखि गण्डकसम्म दुई खण्डमा ठेक्का...
वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको त्रिभुवन राजपथलाई दुई खण्डमा...




