HamroNepalDainik.com
भोजपुरीमनोरंजन

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले गरिन आत्महत्या

भोजपुरी अभिनेत्री आकांक्षा दुबे भारत बनारसको एक हाेटलमा मृत भेटिएकी छन् । सरनाथ नामको होटलमा अभिनेत्री  पासो लागेकाे अवस्थामा मृत फेला परेकी टाइम्स अफ इन्डियाले लेखेकाे छ ।

२५ वर्षीया उनले आत्महत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । भोजपुरी चलचित्र उद्योगकी चर्चित अभिनेत्रीले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाली की २’ फिल्ममा काम गरेकी थिइन् ।

आजै मात्र भोजपुरी सुपरस्टार पवन सिंहसँग उनको नयाँ गीत ‘आरा कभी हारा नहीं’ रिलिज भएको छ । उनले किन यस्तो कदम चालिन् भन्नेबारे केही खुलेको छैन ।

Related posts

“बोलअ अब का करीं ?” भिडियाे गीतकाे विमाेचन

hamronepaldainik

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

hamronepaldainik

चर्चा चुलिएपछि प्रविशा भन्छिन्–‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’

hamronepaldainik
HamroNepalDainik