HamroNepalDainik.com
समाचारस्थानिय

“पार टि स्ट्रिट क्याफे” को उद्घाटन सम्पन्न

बिरगंज १३ मङ्सिर ,

बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी टंकीमा युवाहरुको सक्रियतामा सोमबार देखि “पार टि स्ट्रिट” क्याफे उद्घाटन सम्पन्न भएको छ।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा नै केही गरौं भन्ने उदेश्यले रु २५ लाखको लागतमा उक्त फेमली क्याफे खोलेको प्रोप्राईटर राजाबावु पंडितले बताएका छन। उनलेे सोमबार राम विवाह पञ्चमीको दिन विधि पुर्वक रोट्रि क्लब अफ बीरगज, मेट्रोपोलिस्टका प्रेसिडेन्ट रोटेरियन अनिल जैसवालले उदघाटन गरेका हुन । उनले भने विदेश जानुभन्दा यहाँ चाहेको खण्डमा जे पनि गर्ने सकिन्छ भन्ने उदाहरण यी युवाहरूले गरेर देखाएको बताए ।

नेपालमा धेरै अवसर छ तर गर्ने इच्छा हुनुपर्छ भनेर जैसवालले बताएका छन । उदघाटन समारोहमा रोटेक्टर रवि प्रकाश पंडित,अभिषेक सरार्फ,सौरभ बर्णवाल,पीयूष दारुक,नितेश कण्ठ ,आतिश शर्मा ,धिरज चौधरी लगायतको उपस्थित रहेको थियो ।

Related posts

‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयमा बारामा बृहत अन्तरक्रिया

hamronepaldainik

बिन्दवासिनीमा निर्माण भएको सडक नेता प्रहलाद गिरि र गाउँपालिका अध्यक्ष प्रमोद तिवारी द्वारा उदघाटन

hamronepaldainik

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

hamronepaldainik
HamroNepalDainik