HamroNepalDainik.com
स्थानिय

बिन्दवासिनीमा निर्माण भएको सडक नेता प्रहलाद गिरि र गाउँपालिका अध्यक्ष प्रमोद तिवारी द्वारा उदघाटन

७ असार,

पर्साको बिन्दवासिनी गाउँपालिका वाडा नं. २ गर्दौलमा निर्माण भएको सडकको आज एक समारोहका बिच उदघाटन भएको छ ।

मधेश प्रदेश सरकारको बजेट बाट २५ लाखको लगतमा निर्माण भएको सडक प्रमुख अतिथी प्रदेश सभा सदस्य प्रहलाद गिरिले उदघाटन गरेका हुन ।

उदघाटन कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद तिवारी  स्थानिय बुद्धिजिवि, समाजसेवी, विकासप्रेमी, युवा  लगायतको सहभागीता रहेको थियो ।

Open photo

Related posts

खेलले युवाहरुको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्छ – नेता पटेल

hamronepaldainik

प्रथम वीरगंज गोल्डकप आजबाट सुरु

hamronepaldainik

नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न . १५ को भेला सम्पन्न

hamronepaldainik
HamroNepalDainik