HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

वीरगंज ।

पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ४ काे वडाध्यक्षमा अनोज कुमार चौरसियाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आफ्नाे वडाबासीकाे साथ निर्वाचन अधिकृतकाे कार्यालय बिन्दवासिनीमा गएर उम्मेदवारी दिएका हुन् ।

मनोनयन दर्ताका क्रममा देखिएको जनलहर र नगरबासीको समर्थनले उत्साहित भएको बैशाख ३० गते हुने निर्वाचनमा आफुले नै चुनाव पनि जित्ने उनले दाबी समेत गरेका थिए  ।

Related posts

पेट्रोल र डिजेलको मूल्य बढ्यो

hamronepaldainik

प्याब्सन वीरगंजको आयोजनामा शनिवार देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

hamronepaldainik

दुर्गा प्रसाईंको अराजकताको असर, जाजरकोटमा कालोमोसो र लुटपाट

hamronepaldainik
HamroNepalDainik