HamroNepalDainik.com
समाचारस्थानिय

छिपहरमाई गाउपालिकाका अध्यक्ष गुप्ताले फिर्ता गरे गाडी

वीरगंज । पर्साको नेकपा एमालेका जिल्ला सचिव एवम छिपहरमाई गाऊपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष गुप्ताले प्रयाेग गर्दै आएकाे बा २ झ ३५६९ नम्बरकाे स्कोरपियो गाडी फिर्ता गरेका हुन् ।

बुधबार विहान गुप्तालेले गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद साहलाई गाडीकाे सांचाे हस्तान्तरण गरेका हुन् ।

आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष गुप्ताले वताएका हुन।

Related posts

एमसीसी सम्झौता छिटो अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई

hamronepaldainik

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल (salowly) गेम सम्पन्न

hamronepaldainik

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik