डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन
पर्सा १४ भदौ । वीरगन्जका चिकित्सकलाइ दुव्र्यवहार गर्ने र ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले प्रहरीलाइ निर्देशन...

