HamroNepalDainik.com
विचार

शीर्षक -दिृढ संकलप का सतिसाल हुन शनि गुप्ता

२०७९_भदौ_१२

सिम्रौनगढ मा मालपोत र नापी साखा को लागी २०७२ मै निर्णय भैइसक्दा पनि अहिले सम्म सन्चालमा आएको थिएन । पछिल्लो कार्यकाल नेपाली कांग्रेस को नेतृत्व को सरकार ले सिम्रौनगढ मा मालपोत र नापी कार्यलय को जिम्मेवारी न लिएकै कारण सिम्रौनगढ मा आएको समान फिर्ता कलैया गयो । किन भने बिकास प्रेमी नेता पुर्ब मन्त्री प्रभु साह ज्यु ले पहल गरिएको थियो । यश पाली सिम्रौनगढ को विरुद्ध कलैया को ब्यवसाइ र नेपाल लेखापढि कानुन बेवसाइ एसोसिएसन ले धारणा र बिरोध लघभग एक हप्ता सम्म माइकिङ र नाराबाजी गरि रह्दा पनि सिम्रौनगढ को जनप्रतिनिधि र आफू नेता हु भन्नेहरु चुइ पनि बोलेन । त्यही समाजसेबि र नेकपा एमाले का भु.पु जिल्ला कमिटी सदस्य युवा नेता शनि गुप्ता २०७९-३-२७ देखी सिम्रौनगढ को बजारहरु र विभिन्न ठाँउ ठाँउमा एकलै माइक लिएर जनचेतना फैलाउनु सुरु गरे पछी आम जनता जुटदै गए । शनि गुप्ता को नेतृत्व मा २०७९-४-०१ मा सिम्रौनगढ नगरपालिका मा ज्ञापनपत्र बुझाए (दर्ता न: १०) । २०७९-४-२ गते जिल्ला प्रशासन कार्यल्य बारा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाए (दर्ता न:८०) र यथा सिघ्र नापी र मालपोत सुरु न भए आन्दोलन गरे कुरा राखेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल म सकारात्मक छु र यसको लागि म संग हुने सबै सहयोग गर्छु भन्ने कुरा राख्नु भएको थियो । संघर्श यहि रुकेन । पार्टी को शीर्ष नेताहरु संग सर्सलाह लिदै । आफू संग गाडी भाडा न भए ता पनि भैंसी बोक्ने गाडी मा बसेर काठमाडौं पुगे । काठमाडौं पुगेर आफ्नो समर्थक र सिम्रौनगढ को भलो सोच्ने युवा हरु लाई भेटर एउटा समुह खाडा गरे र अभियान लाई अगाडि बढाए । २०७९-साउन-४ सिम्रौनगढ मा नापी तथा मालपोत कार्यलय यथा सिघ्र संचालन गराउन को लागि भुमी ब्यवस्था सह्कारी तथा गरिबी निवार्न मन्त्रालय मा ज्ञापन पत्र बुझाए र सचिवालय संग बसेर निकैबेर छलफल गर्नु भयो । सबै ब्यवस्था बिभाग ले गर्छ थाहा पाए पछी गुप्ता बिभाग धाए तर बिभाग प्रमुख काम बेयस्ता ले २/३ दिन भेट् भएन चौथो दिन बिभाग प्रमुख पिताम्बर जि लाई भेटेर गम्भीर ध्यानाकर्षण गराए । बिभाग प्रमुख सकारात्मक कुरा गर्नु भयो र तपाई ढुक हुनुस सके सम्म चाडै काम अगाडी भढाउने छौ गुप्ता लाई आश्वासन दिए। गुप्ता काठमाडौं बाट घर फर्के लगत्तै सिम्रौनगढ नगरपालिका को मेयर संग कुरा गर्दा आफू सकारात्मक र यो विषय मा सहयोग गर्ने र पहल गर्ने कुरा राख्नु भएको थियो । गुप्ता नेपाल युवा परिषद द्वारा आयोजित युवा समेलन मा सहभागी हुन २०७९ साउन २७ गते पुन्ह काठमाडौं गए र सिम्रौनगढ मा मालपोत र नापी को लागि विभिन्न ब्यकति हरु संग सहयोग को लागि अपिल गरे । यता २०७९ भदौ ६ गते को दिन सिम्रौनगढ नगरपालिका बाट गाडीहरू कार्यलय को समाग्री लिन कलैया नापी कार्यलय पुगे । त्याहा को केही ब्यापारी र ज.स.पा नेता कलैया ४ बाट निर्वाचित वार्ड अध्यक्ष द्वारा गाडी घेराबन्दी गर्यो । त्यो दिन गाडी रित्तै सिम्रौनगढ फर्के । यो दिरिस्य समाजिक संजाल मा देखे पछि गुप्ता त्यसकै भोलि पल्ट घर आए । त्यही दिन मालपोत र नापी को हाकिमहरु संग बसेर छ्ल्फल गरे । गुप्ता आफ्नो राजनितिक सुझबुझ र दिृढ संकलप का साथ २०७९ भदौ ९ गतेको दिन राती आफ्नै नेतृत्व र सिम्रौनगढ नगरपालिका सह्कार्य , जिल्ला प्रसास्न कार्यलय र जिल्ला प्रहरि कार्यलय को सहयोग मा राती ८ बजे गाडीहरू लिएर कलैया पुगे । त्याहा आवस्था समान्य न भएको कार्न करिब ११:०० बजे समान तेस्रो ताला बाट तल वोसार्दा स्थानिय ब्यपारीहरु ले २०/२५ जना बिरोध गरे ता पनि गुप्ता न डराई थप प्रशासन बोलाइ लास टेकेर किन न होस आज जसरी पनि समान लिएर नै जान्छु । अन्ततः रातीको ३:०० बजे सम्म लगभग सबै सम्मानहरु सिम्रौनगढ आइपुगे । गुप्ता भन्नू हुन्छ त्यो राती जीउ थाके गलि सकेको थियो र आँखा निन्द्रा ले माती सकेको थियो । २०७९ भदौ ११ गते को छ्लफल बाट यहि १५ गते मालपोत र नापी समुदघाटन हुने भएको छ । गुप्ता भनुहुन्छ म खराब समय र खराब परस्थिती बाट कहिलै हतोत्साहित भएन । म आमा को कोखमा हुँदा मेरो आमा धेरै संघर्श गरेर म लाई पाल्नु भएको छ । म आफ्नो आमा संग वाहा को संघर्शको कथा धेरै सुनेको छु । म अहिले सम्म संघर्श गर्न कतै कन्जुस्याइँ गरेन र गर्दैन । म लाई थाहा छ संघर्शको पथ धेरै दुख्दाइ हुन्छ र कथा ठुलो हुन्छ तर जति ठुलो संघर्श हुन्छ त्यती नै ठुलो जित हुन्छ । म कर्म मा बिशवास गर्ने ब्यक्ति हु । । त्यसैले दिृढ संकलपका सतिसाल हुन शनि गुप्ता ।

Related posts

मधेस प्रदेशको राजधानी: दृष्य-अदृष्य खेल

hamronepaldainik

वर्तमान राजनिती परिवेशमा युवा तथा विद्यार्थीको भुमिका: जिल्ला अध्यक्ष झा

hamronepaldainik

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड

hamronepaldainik
HamroNepalDainik