हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत
वीरगंज । ४७ औं कोर एससीबी रक्सौल (बिहार) काे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा कार्यक्रममा वाहिनीका कार्यावहक कमाण्डेन्ट दीपक कृष्णसहित ३० जनाले...

