पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
काठमाडौँ, २३ चैत (रासस) ः नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस...