HamroNepalDainik.com
प्रदेशसमाचार

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

सर्लाही, १८ मंसिर

इलाका प्रहरी कार्यालय बरहथवाले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशन्कर यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नम्बर २ मानपुर बस्ने राम प्रगास सहनीको २३ बर्सिय छोरा दिलिप सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनीलाई पक्राउ गरि अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहट पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

Related posts

कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम आलम पनि विजयी

hamronepaldainik

“बहिरा नागरिकको अधिकार सांकेतिक भाषामा सञ्चार ” भन्ने नाराको साथ मंगलबार पर्सा बहिरा संघको १२ औं साधारण सभा सम्पन्न

hamronepaldainik

अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी, कन्सल्टेन्सीहरु सिल गर्ने तयारीमा

hamronepaldainik
HamroNepalDainik