वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन बढ्यो, ७ महिनामा ९४ अर्ब ५२ करोड संकलन
वीरगन्ज,९फागुनःदेशको कूल अन्र्तराष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा अगोट्ने वीरगन्ज नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलन बढेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको...
