HamroNepalDainik.com
समाचारस्थानिय

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

३ फागुन, काठमाडौं । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको १२ औं  महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पर्साका कमलेश सहनी निर्बिरोध निर्वाचित भएका छन ।

पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी निवासी सहनी हाल पर्साकाे अध्यमन कार्यालयमा सुब्बा पदमा कार्यरत छन। बिस्तृत विवरण आउन बाकि

Related posts

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

hamronepaldainik

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

hamronepaldainik

वीरगंजको रानीघाट स्थित गोदाममा प्रहरीको छापा, ९ सय १९ बोरा चामल बरामद

hamronepaldainik
HamroNepalDainik