पूर्वराष्ट्रपति भण्डारीद्वारा महिलालाई आत्मविश्वासी बनि नेतृत्व लिन आह्वान
१४ भदौ, वीरगंज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाज परिवर्तन र नेतृत्व लिन आत्मविश्वासी बन्न आह्वान गरेकी छन्। वीरगंज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’...

