पर्सा बैशाख ८, पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ६ मा विभिन्न पार्टी परित्यागी १९० जना भन्दा बढी लोसपामा प्रवेश गरेका छन । अन्य पार्टीले पोखरिया...
पर्सा,८ बैशाख / स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनि गाउँपालिका वडा नं.५ मा दिलिप पटेल लोकप्रिय बन्दै गएका छन् । बिगत केही बर्ष देखि त्याहाका...
वीरगंज । पर्साको नेकपा एमालेका जिल्ला सचिव एवम छिपहरमाई गाऊपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष गुप्ताले प्रयाेग गर्दै...
वीरगन्ज, ४ वैशाख / जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता राजेशमान सिंहले वीरगञ्जमा पार्टी प्रति आकर्षण बढ्दै गरेको बताएका छन् । पार्टीको निर्वाचन चीन्ह...
वीरगंज, ४ बैशाख । टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्जक्रम आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज महानगरपालिका...
काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकहरुलाई नगदै बोकेर आउन आग्रह गरेको छ । विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल...
वीरगञ्ज । वीरगञ्जमा नेकपा एकिकृत समाजवादी पार्टीको वडा स्तरिय मोटरसाइकल र्याली निकालिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीको निर्वाचन परिचालन प्रचार प्रसार समितिका संयोजक अनिल पटेलको नेतृत्वमा वीरगञ्ज...
वीरगंज ३० चैत । टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्जक्रम आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज महानगरपालिका...