जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता हुने प्रावधानविरुद्ध सर्वोच्चमा रिट
२६ साउन, काठमाडौं । अनलाइन सञ्चारमाध्यमहरू जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता हुनुपर्ने नयाँ कानुनी प्रावधान खारेज हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...

