छठमा हिन्दुमाथि आक्रमण गर्ने विरुद्ध वीरगन्जमा जुलुस प्रर्दशन : मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको माँग
पर्सा, ३० कार्तिक । छठपर्वमा मुस्लिम समुदाय द्धारा गरिएको आक्रमणको विरोधमा हिन्दु समाज पर्सा सहित विभिन्न हिन्दुवादी संगठनहरुले वीरगन्जमा बिशाल विरोध जुलुस प्रदर्शन गरेका छन्...

