HamroNepalDainik.com
राष्ट्रियसमाचार

सर्वोच्चमा कानून व्यवसायीको धर्ना

२८ कात्तिक, ।

सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले आग्रह गरेको छ ।

धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेकोछ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी समेत दिएको छ l

कानुन व्यवसायीहरुले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको थियो । त्यसपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । तर अहिले भने कानुन व्यवसायीहरुले माइक नै प्रयोग गरेर कोणसभा गरिरहेका छन् ।

Related posts

जिल्ला मै पहिलाे बहुदरमाई नगरपालिकाको दशौ नगर सभा सम्पन्न

hamronepaldainik

नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न . १५ को भेला सम्पन्न

hamronepaldainik

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

hamronepaldainik
HamroNepalDainik