आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अपर्ण
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी समाजवादी प्रेस संगठन पर्साकी उपाध्यक्ष प्रकृति अधिकारीको ठूलो बुवाकाे निधन भएकाे छ । रेडियो वीरगंजमा कार्यरत...
