HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गा.पा.–४ द्धारा १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण

वीरगंज २ चैत ।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाले वडा स्तरीय योजना अन्तर्गत बुधवार ग्यास चुल्हो सेट वितरण गर्नु भएको छ ।

गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमका बीच वडा अध्यक्ष चौरसियाले वडाका झौवा,मधवल, अमरपटि टोलका १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण गर्नु भएको छ । सो अवसरमा वडाका सदस्यहरु, कर्मचारी, बुद्धिजिवी, समाजसेवी, स्थानियवासी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

Related posts

वीरगञ्जमा शङ्खधर साख्वा पार्कको उद्घाटन सम्पन्न,पार्क सर्वसाधारणका लागि खुला

hamronepaldainik

‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयमा बारामा बृहत अन्तरक्रिया

hamronepaldainik

उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार : जयसवाल

hamronepaldainik
HamroNepalDainik