HamroNepalDainik.com
राजनीतिसमाचार

नेकपा एकीकृत समाजबादीको विभिन्न कमिटी गठन

वीरगंज, ५ चैत । नेकपा एकीकृत समाजबादीको बिरगंज महानगर वार्ड न.- २७ को भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले मनोज कर्णको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । जसको सदस्यमा क्रमश राजकिशोर कुश्वाहा , रमेशर पासवान , उमा देबी , जयप्रकाश माझी , सम्भु पासवान लगाएत रह्नु भएको छ ।

पार्टीको स्थानीय नेता प्रभु पासवानको अध्यक्षतामा आयोजित भेलामा बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी , सचीव बृजलाल पासवान , जिल्ला कमिटी सदस्यहरु उमापती माझी , भुवाली प्रसाद यदाव , राजकेशवर पासवान लगाएतको उपस्तिथि रहेको थियो । त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वार्ड न .- २ को भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले देवनारायण कुवरको अध्यक्षतामा १७ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कविता कुमारी , सचीवमा जितेन्द्र गुरो लगाएत रहनु भएको छ । पटेर्वा सुगौली गाउँपालिका कमिटी को अध्यक्ष मनोज चौधरीकोको अध्यक्षतामा आयोजित भेलामा पार्टीको केन्द्रिय सचीव नागेन्द्र चौधरी , जिल्ला अध्यक्ष बालगोपाल थापा , जिल्ला कमिटी सदस्यहरु प्रेम पन्जियार , बिश्वनाथ दास थारु , राजेन्द्र चौधरी लगाएतले मन्तब्य गरेका थिए ।

Related posts

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, राधा कृष्ण चौरसिया माविमा चार कोठे भवनको शिलान्यास

hamronepaldainik

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

hamronepaldainik

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik
HamroNepalDainik