HamroNepalDainik.com
शिक्षासमाचार

तराईमा चिसो बढेको कारणले छिपहरमाई गाउँपालिका क्षेत्रका बिधालय बन्द

बिरगंज पर्सा, पुष १९

तराईमा चिसो तथा शितलहरका कारण पर्साको छिपहरमाई गाउपालिका अन्तर्गतका विधालय बन्द गर्न निर्देशन दिएको छ ।

बिहिबार परेको वर्षाको कारण चिसो बढ्दै गएपछि पर्साको छिपहरमाई गाउँपालिकाले विधालय बन्द गर्न निर्देशन दिएका छन।
छिपहरमाई गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको बताउदै मंगलबार र बुधबार गारी दुई दिन विधालयमा पठनपाठन बन्द गरेको शिक्षा अधिकृत सृजना बुढाथोकीले बताए।
बिद्यार्थीहरुलाई विधालय आउन कस्टकर हुदैगएकोले बुधबार सम्मका लागी विधालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत सृजना बुढाथोकीले बताएका छन ।

 

Related posts

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

hamronepaldainik

चपुरमा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

hamronepaldainik

जसपाले सांसद यादवलाई केन्द्रबाट हटायो

hamronepaldainik
HamroNepalDainik