HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

कार्तिक ४ ,

५ किलो ३०० ग्राम लागुऔषधी गाँजा सहित २ जना पक्राउ गरेका छन्
कार्तिक ४ गते बिहान ०८:५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. १५ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा हेटौडा तर्फ बाट बिरगंज तर्फ जाँदै गरेको

ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोबसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ५ बस्ने बर्ष ४८ को प्रेम बहादुर प्रजा र ऐ.ऐ. बस्ने बर्ष २२ को रविन्द्र प्रजाले बोकेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषधी गाँजा ५ किलो ३०० ग्राम फेला परेको  निजहरुलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए

Related posts

रानिघाटस्थित चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा आगलागी

hamronepaldainik

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

hamronepaldainik

मोरङमा लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

hamronepaldainik
HamroNepalDainik