HamroNepalDainik.com
प्रदेशसमाचार

घरेलु तथा साना उद्योग कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा

सप्तरी ५  असोज   घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित पक्राउ गरको हो ।

सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।

Related posts

बिन्दवासिनि गाउँपालिकाको अध्यक्ष पदको उमेदवार बिबेक चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik

कानुन व्यवसायीले सर्वोच्च अदालतमा प्रदर्शन नगर्ने

hamronepaldainik

रानिघाटस्थित चौरसिया बुक्स एण्ड जेनरल स्टोरको गोदाममा आगलागी

hamronepaldainik
HamroNepalDainik