ठोरीको गाई फार्म अलपत्र छाडेर हिँडेका सञ्चालकहरू सम्पर्कमा आए
वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुरस्थित कलश क्याटल फार्ममा अलपत्र परेका गाईहरूलाई आइतबारदेखि दानापानी खुवाउन सुरु गरिएको छ। फार्मका सञ्चालकहरू ४/५ महिनादेखि सम्पर्कविहीन भएपछि दानापानी खान

