कालिका टाईम्सकाे बार्षिकाेत्सवकाे अवसरमा मैत्रिपूर्ण फुटबल प्रतियाेगिता : पत्रकारकाे समुह विजयी
वीरगंज । पर्साका पत्रकार र निजामती कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाकाे प्रथम बार्षिकोत्सवको अवसरमा...

