पर्सा २० फागुन । राष्ट्रिय चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघ नारायणी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघकै सभाहलमा आयोजित कार्यक्रममा १ महिलासहित...
वीरगंज १३ फागुन । नेपाली कांग्रेस बिन्दवासनी गाउ“पालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउ“पालिका...
वीरगंज, १२ फागुन । नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाकाे सभापतिमा छठु साह निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट...
वीरगञ्ज, ११ फाल्गुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५९८ जना गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण गरेको छ । ‘स्वास्थ्य आमा, स्वास्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने...
बीरगन्ज,पर्सा फागुन ११ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरर्गत पर्साको सखुवा प्रसौनी गाउँपालीकाले मंगलबार एक कार्यक्रमको बिच सखुवा प्रसौनी गाउँका वडा नम्बर ५ महुवनमा रहेको...
बिरगंज पर्सा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वीरगञ्ज स्थित नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास भएको छ । भवनको शिलान्यास गदैं स्वास्थ्य...
वीरगंज ९ फागुन, तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै पर्सा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् । वीरगंज स्थित श्री सिता...
वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ र २ का गर्भवती महिलाहरुलाई आइतबार गाउँपालिकाले...
विन्दवासिनी गा.पा. वडा नं. ४ द्धारा छात्राहरुलाई साईकल वितरण वीरगंज ३ फागुन, पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नंं –४ अमरपट्टी वडा स्तरिय योजना साईकिल वितरण...