नवनियुक्त मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न दिए निर्देशन
३१ असोज, वीरगन्ज :मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मधेस प्रदेशमा आम जनतालाई सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका...

