कांग्रेसमा संस्थापन समूहको सभापति बैठक : देउवाको प्रशंसा, पौडेलको आलोचना
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ...
