HamroNepalDainik.com
राजनीति

कांग्रेसमा संस्थापन समूहको सभापति बैठक : देउवाको प्रशंसा, पौडेलको आलोचना

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले सहमति जुटाइसकेको विषयमा पनि पौडेल समूहले विवाद झिकेको भन्दै आलोचना गरेको हो ।

Related posts

पर्सा क्षेत्र नं.२ नेपाली काँग्रेसले चुनावी घरदैलो तथा परिचायत्मक कार्यक्रम सम्पन्न

hamronepaldainik

राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको जिल्ला अध्यक्षमा चौरसिया निर्बिरोध निर्वाचित

hamronepaldainik

लोसपा नेपाल पर्सामा समानन्तर अध्यक्ष

hamronepaldainik
HamroNepalDainik