पोखरिया नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा श्रीवास्तव हाजिर
१५ फागुन,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनय कुमार श्रीवास्तव हाजिर हुनुभएको छ । उनलाइ आज पोखरिया नगरपालिकाकी उपप्रमुख रुवी ठाकुरु लगायत जनप्रतिनिधि...
