श्रवण १५ । हालै गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको भिक्टोरिया राज्यमा 2023-2025 कार्यकालको लागि समपन्न भएको निर्वाचनमा S.C.C.member -victoria पदमा रौतहट जिल्लाको गौर निवासी हाल अस्ट्रेलिया मेलबर्णमा बस्दै आएका राजेश जैसवाल हिजो आईतवार निर्वाचित भएका छन् । जैसवाल Home loan advisor पनि हुन,आफ्नै New concept finance कम्पनीका मालिक पनि हुन। जस्ले नेपालीहरुलाई भिक्टोरियामा घर किन्न सहयोग गर्दै आएका छ्न र उनी भिक्टोरिया राज्यमा विभिन्न संघ संस्थामा आबद्ध पनि रहेका छन् सम्पन्न भएको निर्वाचनमा तराई मुलकका एक मात्र निर्वाचित ब्यक्ती हुन। यो सम्पुर्ण जानकारी उनी सङ्गै अस्ट्रेलियामाबस्दै आएका उनका भाइ आर्यन राउतले बताएका छ्न।
