HamroNepalDainik.com
समाचारस्थानिय

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु

बिरगंज पर्सा ,

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु भएको छ।गोबिन्द्पुर पुरानोटोलको अर्जुन साहको नाति ,अशोक साहको छोरि बर्ष १० कि अर्चना कुमारि साह को डुबेर मृत्यु भएको छ।

केही दिन अगाडि पोखरिलाई मर्मतसम्भारको लागि जेसिवि लगाईएर खनेकोको थियो। यसपालिका पानी निकै परेको कारण पोखरिमा पानि पनि धेरै रहेको छ। तिहारको रौनक रहेको बेला यस्तो दुखद घटना घटनुले परिबारजनमा रुवाबासिको साथ साथ गहिरो संबेदना परेको छ ।

गाउँबासिमा पनि तिहारको जस्तो सुखद अबसरमा यस्तो घटनाले निकै मर्माहत बनाएको छ।यसै पोखरिमा गाउँबासिले हरेक बर्ष छठ मनाउने गदर्थे।यसपालि तिहार र छठको मुखमा यस्तो घटना घटेकोले यसपाली छठ उक्त पोखरिमा कसरी बनाउने भन्ने कुरा तनाबको बिषय बनेको छ।

Related posts

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

hamronepaldainik

नेविसंघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साह को नेतृत्व मा हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना

hamronepaldainik

पर्सा २ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा

hamronepaldainik
HamroNepalDainik