HamroNepalDainik.com
समाजस्थानिय

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल (salowly) गेम सम्पन्न

असोज २८ बिरगंज पर्सा i

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल सलोली गेम अभियान चलाएको छ l

अहिलेको अवस्थामा गाडी दुर्घटनाको संख्या बढ्दै गएकोले बिरगंज वार्ड न : २० का अपौनी युवा समाजले अपौनीमा रहेको गढ़िमाई फिल्डमा मोटरसाईकल (slowly) game र दौड प्रतियोगिता गरेका छन l

त्यसमा सहभागी भएका सक्रिय युवा: रामकिसोर सिंह ( पराग ), साजन राय, बिक्की सिंह, अर्जुन पटेल लगायतका सम्पूर्ण अपौनी का युवा समाजले मोटरसाईकल बिस्तारै चलाऔ (Slow drive long life) भन्दै आग्रह गरेका छन l यस खेलमा बिजेता भएका युवाहरुलाई पुरुस्कार समेत बितरण गरिएको बिक्की सिंहले जानकारी दिनु भयो..

 

Related posts

बिरगंजमा एक युवाको अपहरण, नाबालकसहित चार जना पक्राउ

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik

हरिखेतान क्याम्पसका प्रमुखले मनोमानी गरेको भन्दै नेवि संघद्वारा आन्दोलनको घोषणा

hamronepaldainik
HamroNepalDainik