असोज २८ बिरगंज पर्सा i
सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल सलोली गेम अभियान चलाएको छ l
अहिलेको अवस्थामा गाडी दुर्घटनाको संख्या बढ्दै गएकोले बिरगंज वार्ड न : २० का अपौनी युवा समाजले अपौनीमा रहेको गढ़िमाई फिल्डमा मोटरसाईकल (slowly) game र दौड प्रतियोगिता गरेका छन l
त्यसमा सहभागी भएका सक्रिय युवा: रामकिसोर सिंह ( पराग ), साजन राय, बिक्की सिंह, अर्जुन पटेल लगायतका सम्पूर्ण अपौनी का युवा समाजले मोटरसाईकल बिस्तारै चलाऔ (Slow drive long life) भन्दै आग्रह गरेका छन l यस खेलमा बिजेता भएका युवाहरुलाई पुरुस्कार समेत बितरण गरिएको बिक्की सिंहले जानकारी दिनु भयो..