HamroNepalDainik.com
समाचार

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा: सञ्चालक र ल्याब प्रमुख पक्राउ

वीरगन्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी)  साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाइ  पक्राउ गरेको हो  ।

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा  छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको केमिकलहरु बरामद भएको छ। बरामद सबै केमिकल बारे अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

Related posts

पर्सामा तीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा

hamronepaldainik

वीरगञ्ज महानगपालिकाले बहिरङग सेवा सञ्चालन गर्ने तयारीमा

hamronepaldainik

नेपाली कंग्रेसको घरदैलो कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik