HamroNepalDainik.com
समाचार

नेपाली कंग्रेसको घरदैलो कार्यक्रम सम्पन्न

वीरगंज, १९ चैत ।
वीरगंज महानगरपालिका वडा नं. ८ मा नेपाली कंग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बुथ सभापति रितेश कुमार गुप्ताको अध्यक्षतामा आयोजना भएको घरदैलो कार्यक्रमको प्रमुख अतिथी निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताको, वडा सदस्य छोटेलाल कहार, गफर हवारी, युवा नेता अन्जन गुप्ता, अनिल गुप्ता, अरमान अलि देवान, रजेश गुप्ता, पर्मा शर्मा, प्रदिप शर्मा, कन्हैया राम, बैन्धनाथा राम, राजिव  गुप्ता लगायत स्थानीयको उपस्थित रहेको थियो ।

Related posts

पर्सामा १८ बर्ष माथीकाे सबैलाई खाेप लगाउन अभियान संचालन

hamronepaldainik

होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु माओवादी केन्द्रमा प्रवेश

hamronepaldainik

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

hamronepaldainik
HamroNepalDainik