HamroNepalDainik.com
बैंक/वित्तसमाचार

हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गर्दै

वीरगंज ०१ असार । वीरगंज मेनरोड स्थित हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गरेको छ ।

वीरगंज स्थित कार्यालयले बिहिवार ६०÷७० जना रिक्सा चालक तथा गरिब बिपन्न वर्गका ब्यक्तिहरुलाई टि–शर्ट बितरण गरेको जनाईएको छ । सो अवसरमा बैंकका मधेस प्रदेश प्रमुख बिश्वास राज अर्याल, बीरगंज शाखा प्रबन्धक अमर प्रसाद अमात्य लगायत हिमालयन बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Related posts

बैंक ह्याकरहरुको सञ्जाल वीरगंजमा पनि सक्रिय : सेन्चुरी बैंकको खाता ३३ हजार रकम गायब

hamronepaldainik

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय

hamronepaldainik
HamroNepalDainik