HamroNepalDainik.com
समाचार

सिंहदबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता सुरु

११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ  प्रचण्ड र नेपालबीच भेटघाट भएको हो ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्। साभार अनलाईन खबर

Related posts

जसपाको वीरगञ्ज नगर समितिको विस्तारित बैठक सम्पन्न

hamronepaldainik

बेवारिसे अवस्थामा १२० केजी गाँजासहित भारतीय ग्याँस ट्याङकर प्रहरीको नियन्त्रणमा

hamronepaldainik

भारतलाई हराउँदै नेपाल फाइनलमा

hamronepaldainik
HamroNepalDainik