HamroNepalDainik.com
स्थानिय

बिन्दवासिनीमा निर्माण भएको सडक नेता प्रहलाद गिरि र गाउँपालिका अध्यक्ष प्रमोद तिवारी द्वारा उदघाटन

७ असार,

पर्साको बिन्दवासिनी गाउँपालिका वाडा नं. २ गर्दौलमा निर्माण भएको सडकको आज एक समारोहका बिच उदघाटन भएको छ ।

मधेश प्रदेश सरकारको बजेट बाट २५ लाखको लगतमा निर्माण भएको सडक प्रमुख अतिथी प्रदेश सभा सदस्य प्रहलाद गिरिले उदघाटन गरेका हुन ।

उदघाटन कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद तिवारी  स्थानिय बुद्धिजिवि, समाजसेवी, विकासप्रेमी, युवा  लगायतको सहभागीता रहेको थियो ।

Open photo

Related posts

वीरगंज–१९ बिन्दबासिनी स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

hamronepaldainik

वीरगञ्ज महानगरको बजेट : ३ अर्ब २१ करोड ३५ लाख

hamronepaldainik

पर्सामा चार वर्षमा ६७ जना हुन्डी कारोबारमा पक्राउ

hamronepaldainik
HamroNepalDainik