HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

पर्सा,१४ बैशाख /

स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनि गाउँपालिकामा प्रमोद तिवारी लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि त्याहाका जनताको सेवामा समर्पित हुदै आएका प्रमोद तिवारी यस् पाली भ्रष्टाचार र जनतालाई भ्रमित गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको बताए ।

राजनीति पेशामा आबद्ध भइ जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तिवारी बाबा नै यस् पालिको पालिका अध्यक्ष हुने स्थानीयले ठोकुवा समेत गर्न थालेका छन् ।

निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म खासै केही गर्न नसकेको गुनासो युवाहरुले गरेका छन् ।

यस् पालिको निर्वाचनमा आफुहरु पालिकामा भैरहेको भ्रष्टाचारको बिरोधमा सधै लागिरहने त्याहाको जनताको भलो सोची रहने,युवाहरूको ढुकढुकी मिहिनेती,ईमानदार,निष्ठावान,शिक्षाप्रेमी र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल नेता प्रमोद तिवारीलाई नै रोज्ने जानकारी पालिकाका युवाहरूले गराएका छन् ।

Related posts

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

hamronepaldainik

वीरगंजमा स्तन क्यान्सर सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न

hamronepaldainik

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको फाईनल खेल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल बीच हुने

hamronepaldainik
HamroNepalDainik