HamroNepalDainik.com
समाचार

होटल व्यवस्थापन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न।

२७पुष , पर्सा

होटल व्यवसायी र म्यानेजरहरुको लागि एक दिने प्रशिक्षण कार्यक्रम मंगलबार वीरगञ्जको होटल भिस्वा सम्पन्न भएको छ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान संगको साझेदारी एवम् मधेश प्रदेशको आयोजनामा भएको होटल व्यवसायी व्यवस्थापनमा आधारित होटल का म्यानेजर तथा होटलमा कार्यरत कर्मचारीहरु लाई रिफ्रेसमेन्ट प्रशिक्षण दिईएको थियो।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खड्काको प्रमुख आतिथ्यमा उक्त रिफ्रेसमेन्ट तालिमको उद्घाटन गरेका थिए।

होटल व्यवसायी संघ पर्साका वीरगञ्जका अध्यक्ष दिपक मान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समारोहमा नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षक अतिस मिश्रा संघका उपाध्यक्ष अध्यक्ष छबिलाल उप्रेती ,कोषाध्यक्ष दल बहादुर किडग्रीङ , भोजपुरी टाइम्स दैनिक पत्रिका कार्यकारी सम्पादक श्रवण प्रसाद साह लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।भने कार्यक्रम सञ्चालन होटल व्यवसायी संघ पर्साका महासचिव तवरले के गरेका थिए।

Related posts

सबै संघीय निकायको चालु बजेट २० प्रतिशत घटाउने अर्थ मन्त्रालयको निर्णय

hamronepaldainik

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

hamronepaldainik

पर्सामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत सडक सुरक्षा सचेतनामूलक कार्यक्रमहरू जारी

hamronepaldainik
HamroNepalDainik