HamroNepalDainik.com
राजनीतिसमाचार

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

१ पुस,  । नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

Related posts

बरकतुल उलुमका बालबालिकालाई न्यानो कपडा बितरण

hamronepaldainik

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik

एसिया प्यासिफिक विकास परिषदको अफिसरमा वीरगन्ज जेसीजका अध्यक्ष चौरसिया नियुक्त

hamronepaldainik
HamroNepalDainik