HamroNepalDainik.com
समाचार

प्रधानाध्यापक बर्णबाल को भब्य स्वागत

पर्सा,

सिधार्थ माध्यमिक बिधालय चिनी कारखाना बिरगंज का नवनियुक्त प्रधानाध्यापक अनिल कुमार बर्णबाल लाई आज एक समारोह का बिच बिधालय प्राङ्गणमा मा भब्य स्वागत गरिएको छ।
श्रीपुर बिध्यापिठ माध्यमिक बिधालय बाट सरुवा भइ सिधार्थ माबि मा आज देखि हाजिर हुन बिधालय पुग्नु भएका प्रअ बर्णबाल लाई बिधालय ब्यवस्थापन समिति,शिक्षक,विद्यार्थी एवम अभिभावक हरुले भब्य स्वागत एवम सम्मान गरेका हुन।
बिधालय का निमित्त प्रअद्वय प्रेमी रौनियार र रामअव्धेश यादव को अध्यक्षता मा आयोजित स्वागत एवम सम्मान कार्यक्रममा शिधार्थ माबीका नवनियुक्त प्रअ अनिल बर्णबाल, माइस्थान बिधापिठ का प्रअ मिर्त्युन्जय अन्सारी, बिधालय को तर्फ बाट कृष्ण यादव ले सम्बोधन गरेका थिए ।
कार्यक्रम बिधालय का सम्पुर्ण शिक्षक एवम बिद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो।

Related posts

एचएसएसद्वारा हिन्दु महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

hamronepaldainik

काँग्रेस परित्याग गरि ५ दर्जनभन्दा बढीले गरे जसपा प्रवेश

hamronepaldainik

हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ : अध्यक्ष यादव

hamronepaldainik
HamroNepalDainik