HamroNepalDainik.com
आर्थिकउधोगसमाचार

सातौ उधोग दिवस, २०७८ सम्पन्न

घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साका सातौ उद्योग दिवस, बिहिबार मनाईएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साका कार्यालय प्रमुख  रीमा साह को अध्यक्षतामा भएको कर्यक्रममा प्रमुख अतिथि पर्सा का प्रमुख जिल्ला अधिकारी  उमेश कुमार ढकाल, तथा अतिथि  वीरगंज उद्योग वाणिज्य संघ का कार्यवाहक अध्यक्ष  अनिल अग्रवाल , उपाध्यक्ष हरि गौतम , घरेलु तथा साना उद्योग महासंघ पर्साका अध्यक्ष  हिरालाल साह कानु लगायतका वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी व्यवसायी,  लगायतका पदाधिकारीको उपस्थितिमा उद्यमी संँग अन्तरक्रिया कार्यक्रम संचालन गरी ” स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान” नाराका साथ सातौ उद्योग दिवस, २०७८ मनाईएको । घरेलु तथा साना उद्योग कार्यालय  पर्साले जनाएको छ ।

 

Related posts

जगदम्बा उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप प्रहरी निरिक्षकसहित एक दर्जन भन्दा बढी घाइते

hamronepaldainik

कालिकामाईकाे गदियानीमा आगलागी

hamronepaldainik

पर्सागढीको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुद्धारा आन्दोलनको घोषणा

hamronepaldainik
HamroNepalDainik