HamroNepalDainik.com
समाचारस्थानिय

स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

बिरगंज पर्सा ,

तालुक प्रहरी प्रधान कार्यालयको मिति २०७८।०८।०४ गतेको पत्र आदेशले जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुख प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेलाई विदाई तथा सोही पत्रको आदेशानुसार कार्यालय प्रमुखको रूपमा आएका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत लाई आज बुधबार अ .१५:३० बजे स्वागत कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik

नारायणी अस्पतालका लेखापाल सहनीलाई केही कर्मचारीहरु बदनाम गराउदै

hamronepaldainik

प्रेस युनियन पर्साद्धारा पत्रकार गिरी माथि आक्रमण गर्ने दोषीलाई कारवाहीको माग

hamronepaldainik
HamroNepalDainik