HamroNepalDainik.com
राजनीतिसमाचार

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

वीरगञ्ज पर्सा, मंसिर ४

बिरगंज महानगरपालिकाको नगर अधिवेशन आज शनिबार बिरगंजको लाल बंगलाको मैदानमा सम्पन्न भएको छ ।
महानगरपालिकाको नगर अधिवेशन जियाउदिन अनसरीको अध्यक्षतामा ३५ जना सदस्य सहित नगर समिति गठन गरिएको छ ।

कार्यक्रमको अध्यक्षता महिला मन्च केन्द्रिय उपाध्यक्ष श्रीमती अनिता रौनियार र प्रमुख अतिथि जनमत पार्टीको रास्ट्रिय उपाध्यक्ष मो अब्दुल खान पर्साका पर्ब जिल्ला ईनचार्ज तथा समाज कल्याण पर्सा का प्रमुख सन्तोष कुमार साह सोनार पर्सा जिल्ला अध्यक्ष चन्दन चौहानको उपस्थितिमा भएको थियो, पुर्ब जिल्ला इन्चर्ज साहले पर्सामा भाइरहेको भ्रस्टाचार को बिरुद्ध गर्दै प्रतेक वाडहरुमा गाई भ्रस्टाचार को अन्त गर्ने घोषणा गरेको थिए।
त्यसै गरी नाजमा खतुन, खुश्बु जैसवाल, वकिल शेष, मुन्ना चौधरी लगायतका सम्पूर्ण कार्यकर्ताहरु आ आफ्नो मन्तब्य राखेको थिए।

कार्यक्रममा सयकडो जनसमुदाय तथा जनमत पार्टीको कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम नगर अधिवेसन सम्पन्न गरिएको जनमतपार्टीको कार्यकर्ता सन्तोष साहले जनकारी दिए।

 

 

 

Related posts

थप ३९१ जनामा कोरोना संक्रमण, ६८० जना संक्रमणमुक्त

hamronepaldainik

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

hamronepaldainik

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंजका कार्यसमितिको सपथग्रहण सम्पन्न

hamronepaldainik
HamroNepalDainik