HamroNepalDainik.com
समाचार

एमालेले २६० केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा दियो निवेदन

काठमाडौँ — नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २ सय ६० जनाको विवरण अध्यावधिक गर्नका निवेदन दिएको हो ।

‘हामीले कहिले कारबाही गरेको छैन । माधवकुमार नेपालसहितका नेताहरुलाई अपडेट गर्दा हटाउनु भन्ने लागेको छ भने निर्वाचन आयोगमा गएर हेर्दा हुन्छ,’ कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण हामीले अध्यावधिक गर्न पठाएका छौं ।’

Related posts

एन एम बि बैंक द्वारा महानगरलाई डस्टविन सहयोग

hamronepaldainik

वीरगञ्ज महानगरको मेयरमा जसपाबाट सिँहको मनोनयन दर्ता

hamronepaldainik

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

hamronepaldainik
HamroNepalDainik